११ माघ, काठमाडौं । नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको प्रा.अम मेकानिकल, प्रा.अम इलेक्ट्रिसियन र प्रा.अम व्याण्डको पदहरुका लागि लोकसेवाको लिखित परीक्षामा उर्तीण हुनेहरुको नामावली सार्वजनिक भएको छ ।
असोज २६, २७ र २८ गते लोकसेवा आयोगले लिएको परीक्षामा उर्तीण हुनेहरुको नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७७ माघ ११ आइतवार २०:५९ मा प्रकाशित





























