back
CTIZAN AD

सेनाद्धारा लेखा उ.से, एम.वि.वि.एस डाक्टरलगायतको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०७७ माघ ११ आइतवार

927 

shares

११ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा उ.से, एम.वि.वि.एस डाक्टर, पाइलट उ.से, प्रा.उ.से, डिस्प्याचर, प्रा.उ.से एयर ट्राफिक कन्ट्रोलर (खुला तथा समावेशी) तथा प्रा.उ.से. जनरल मेकानिक्स, प्रा.उ.से. रेडियो मेकानिक्स, प्रा.उ.से.भेहिकल मेकानिक्स (आन्तरिक) पदहरु लगायतको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

माघ ७,८ र ९ गते संचालन गरिएको उक्त परीक्षामा उर्तीण हुनेहरुको नामावली यससप्रकार रहेको छ ।

वि.सं.२०७७ माघ ११ आइतवार २०:४५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...