back
CTIZAN AD

लघुकथा: उपस्थित

वि.सं.२०७७ माघ १७ शनिवार

834 

shares

कवि राजकुमारले आफ्ना सृजना गरिएक रचनाहरु हरेक पत्रिकामा पठाएर प्रकाशित गर्दथ्यो । तर ऊ कुनै पनि साहित्यिक कार्यक्रम पुस्तक बिमोचनमा जाने गर्दैनथ्यो । एकदिन एउटा साहित्यिक कार्यक्रममा म निमन्त्रणा पाएर पुगेको थिएँ । उसलाई पनि मेरो आँखाले देख्न पुगेछ र मैले “आज पहिलो पटक तपाईलाई साहित्यिक कार्यक्रममा देख्न पाएँ नि, कतै आजको दिन सूर्य पश्चिम दिशाबाट उदाएर त होइन” भने ।

मेरो कुरा सुनेर बसेको अर्को कविले मुख छोडी हाल्यो तपाईलाई त्यति कुरा पनि थाहा रै न छ । आजको यस साहित्यिक कार्यक्रममा सम्मान गरिने सम्मानित हुने वरिष्ठ साहित्यकारको राजकुमार छिट्टै ज्वाइँ बन्ने हुनुभएको छ । हुनेवाला ससुराको सम्मानमा आफू नपुग्दा उहाँलाई कस्तो महसुस होला । त्यसपछि हामी मरी–मरीकन हाँस्यौं ।

वि.सं.२०७७ माघ १७ शनिवार ०७:२७ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...