back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ १७ शनिवार

852 

shares

शासन फेर्यो फेरियो सत्ता चलन फेरिएन,
कुबिचारको त्यो कालो दाग किन केरिएन ।

सबैतिर झुण्ड-मुण्ड कमि छैन कोहि यहाँ,
आलो-पालो सबको आउँदा पक्कै टेरिएन ।

स्वार्थ सबको कुम्ल्याउने राष्ट्र भक्ति देखाउँदै,
आफ्नो दुनो सोझ्याउन पाए केहि हेरिएन ।

अन्याय र अत्याचार हट्ने छैन यो पाराले,
रङ्गेहात भेट्दा–भेट्दै पनि किन खेरिएन ।

हानथाप छ जताततै हूल अनि जमातको,
समाजवादको नाममा खै त त्यान्द्रो बेरिएन ।

वि.सं.२०७७ माघ १७ शनिवार ०७:३३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...