back
CTIZAN AD

कालिकास्थानमा भिबोर बैंकको शाखा

वि.सं.२०७३ माघ १० सोमवार

867 

shares

१० माघ, रसुवा । दक्षिणी रसुवाको कालिकास्थानमा बिभोर सोसाइटी डेभलपमेन्ट बैंकको ४४ औँ शाखा सञ्चालनमा आएको छ ।

यसअघि रसुवाकै धैबुङमा बैंकले ४३ औँ शाखा विस्तार गरिसकेको बैंकका सञ्चालक हरिप्रसाद रिमालले जानकराी दिनुभयो । कालिकास्थानमा बंैक स्थापनापछि स्थानीयवासीलाई बैंकिङ कारोबारमा सहज हुने भएको छ ।

माघ ७ गते बैंकको शाखा विस्तारलगत्तै पहिलो दिनमै एक सय ६४ जनाले नयाँ खाता खोली रु ६४ लाख रकम बचत गरिसकेका छन् । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सुवाकोटीले उद्घाटन गर्नुभएको थियो । बैंकले गत वर्ष नुवाकोटका देवीघाट र ढिकुरेमा समेत शाखा विस्तार गरी सेवा दिइरहेको छ ।

वि.सं.२०७३ माघ १० सोमवार १४:२७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...