back
CTIZAN AD

कविताः बुवा

वि.सं.२०७७ माघ २४ शनिवार

876 

shares

आधा रातमा घरभित्र पस्छौ
झिसमिसे उज्यालो मै घरबाट निस्कन्छौ ।।
परिवार भन्दा समाजलाई खुसी र सुखी बनाउन
हरदम प्रयास गरिरहन्छौ ।।

के हो आफनो रहर अनि चाह
आफुले चिन्दै नचिनि गुमेको बाबुको देह
आफना सन्तानले नपरोस् यस्तो पीडा भोग्न भनी ।।

निरन्तर खटिरहे समाजका लागि उनी
मानव जीवन जानदिनहुन्न कहिल्यै व्यर्थ भनी
सत्कर्म गर्न समाजमा नाम,इज्जत कमाउन
जिम्मेवारीको यति ठूलो भारी निरन्तर बोकी ।।

कहिल्यै उफ सम्म नगरी लम्किरह्यौ एक्लै एक्लै
हर दुखकष्ट सहि नरोउन् कोही कहिँ भन्दै ।।

वि.सं.२०७७ माघ २४ शनिवार ०७:१० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...