back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ २४ शनिवार

669 

shares

तिमी आँखाबाट खस्यो नजरबाट गिर्यौ
मनमा बसाल्न खोजे अधरबाट गिर्यौ

मलाई चोटै चोटको अनुभुती दिएर
रंगमञ्चमा रंगिन सफरबाट गिर्यौ

‘ऐठन’ जस्तै, मौनता एउटा गद्दारी हो
दिनहुँ बदलिँने रहरबाटगिर्यौ

पखेटा काटेर पालेको पंक्षी भएको छु
गर्दिन कुनै अपेक्षा करबाट गिर्यौ

शितको थोपा टल्किए पछि, के खुशीहुनु
चलायौ ‘फूलको थुङ्गा’ पत्झरबाटगिर्यौ

वि.सं.२०७७ माघ २४ शनिवार ०७:२९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...