back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ २४ शनिवार

576 

shares

अँह साथ दिँदो रहेनछ तकियाले पनि
जव साथ छोडेर जान्छिन प्रियाले पनि

जिवित रहुन्जेल मात्रै त चुस्ने चलन रहेछ
मृत्यु पछि त छोडेर जान्छ उपियाले पनि

फलामले फलामै बनेर रहन सक्नु पर्छ
नत्र त पिछा छोडिदिन्छ खियाले पनि

बास्साले बास्सा बनेर बस्न नसक्दा हो
तुरुप बनेर हेपेको दुवाले पनि तियाले पनि

बसाइँ सराईको मारमा परेपछि गरगहना
ठाउँ परिवर्तन गरेको छ नथियाले पनि

वि.सं.२०७७ माघ २४ शनिवार ०७:३९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...