back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ २४ शनिवार

678 

shares

कहिले पहरामा ठोकिन्छ कहिले बगरमा ठोकिन्छ,
निर्दाेस छन् यी आँखा तर सधै दुष्ट नजरमा ठोकिन्छ ।

निस्वार्थी माया गरेको छु भन्छौ भन्न त प्रिय,
तर किन फेरि त्यो मन यो अधरमा ठोकिन्छ

सँगै ज्युने सँगै मर्ने वाचा गरेथ्यौँ सुरुवातीमा,
छुट्छ तिम्रो साथ घरीघरी अनि पाउ सफरमा ठोकिन्छ ।

फूल जस्तै सजाउँला तिमीलाई जिन्दगीमा,
भन्थ्यौ फेरि जीवन लाखौ कहरमा ठोकिन्छ ।

जनम जनम साथ पाउँ भन्ने लाग्थ्यो अलि पहिले,
कोही न कोही पाखुरो पोई भन्ने ठहरमा ठोकिन्छ ।

वि.सं.२०७७ माघ २४ शनिवार ०७:४९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...