back
CTIZAN AD

स्वीडेनको पर्यटनदूतमा थपलिया

वि.सं.२०७३ माघ १४ शुक्रवार

951 

shares

nabin-thapaliya

नेपाल पर्यटन बोर्डले स्वीडेनका लागि पर्यटन दूतमा नविन थपलियालाई चयन गरेको छ ।
एनआरएनए आइसीसी सदस्य तथा नेपाली जनसम्पर्क समिति स्वीडेनका अध्यक्ष थपलियालाई स्वीडेनबासीबीच नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटन विकासको जिम्मेवारी दिदैँ पर्यटन दूतमा नियुक्त गरिएको पर्यटनबोर्डले जनाएको छ ।
युरोपको नेपाली समाजमा सामाजिक अभियन्ताका रुपमा परिचित रहेका थपलिया २ वर्षका लागि (२०१७ देखि २०१९) पर्यटन दूतमा नियुक्त भएका हुन् ।
नेपाल पर्यटन बोर्डले यसअघि पनि युरोपका विभिन्न देशमा रहेका सामाजिक अभियन्ताका रुपमा रहेका नेपालीहरुलाई पर्यटन दूतमा नियुक्त गरेका छ ।

वि.सं.२०७३ माघ १४ शुक्रवार ०७:२४ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...