back
CTIZAN AD

नेपालबाट रुसमा अवैद्य लागूऔषध पठाउने राउत पक्राउ

वि.सं.२०७७ फागुन ३ सोमवार

795 

shares

३ फागुन, काठमाडौं । नेपालबाट रुसमा अवैद्य लागूऔषध पठाउने लमजुङका टेक बहादुर राउत पक्राउ परेका छन् ।

बेशीसहर नगरपालिका १० का ५२ वर्षीया टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका ३ पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपालबाट पठाउनेमा किर्ती क्राफ्ट लिमिटेड काठमाडौं र रुसमा पाउने ठेगाना Gorbtchena, [Gorbacheva] Irina Nikolaevna, 89, building4, Bulatnikovskaya str., apt. 45, Mscow लेखिएकोMetallic  canisters   भित्रबाट उक्त चरेश बरामद गरिएको हो ।
उक्त घटनामा (Illegal Drug Trafficking and Smuggling of Drugs)  मुद्दामा रुसमा अनुसन्धान भइरहेको र रुस सरकारबाट पारस्परिक कानुनी सहायताका लागि लागूऔषध व्युरो नियन्त्रण कोटेश्वरमा पत्र प्राप्त भएपछि व्युरोबाट खटिएको टोलीले शुक्रबार राउतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १५:५० मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...