back
CTIZAN AD

हेल्पिङ ह्याण्डस्को अध्यक्षमा सिजापति चुनिए

वि.सं.२०७३ माघ १५ शनिवार

900 

shares

helping-hands-india-new-comittee

भारतको लक्ष्मीनगरमा सिए अध्ययनरत नेपालीहरु विद्यार्थीहरुको संस्था ‘नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डस्’ ले आफ्नो तेस्रो वार्षिक उत्सव तथा साधारण सभा सन्पन्न गरेको छ । आईटीओ स्थित राजा राममोहन रोय मेमोरियल हलमा सम्पन्न उक्त सभाले विवेकविक्रम सिजापतिको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा अरविन्द चौरसिया, सचिवमा निर्मल मरासिनी, सहसचिवमा राजेश रिजाल, कोषाध्यक्षमा मनिष कुमार देव लगायत रहेका छन् । सहभागिहरुलाई भोटिङ मार्फत नै आफ्नो प्रतिनिधि चुन्ने व्यवस्था मिलाइएको थियो ।
नवनिर्वाचित अध्यक्ष सिजापतिले लक्ष्मीनगरसहित दिल्लीका विभिन्न स्थानमा रहि अध्ययनरत नेपाली विद्यार्थीहरुको हक हित एवम् समस्या समाधानका लागि सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा विद्यार्थीहरुले एक वृहत नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए ।

वि.सं.२०७३ माघ १५ शनिवार ०२:५५ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...