back
CTIZAN AD

गजल

वि.सं.२०७७ फागुन ८ शनिवार

888 

shares

सम्पति हातमा चुहिने थाल छ,
फाटेको वस्त्र दस ठाँउ टाल छ ।

आकाश छाना सडक बिछ्यौना,
भिखारी पेशा दयनीय हाल छ ।

संघर्ष गर्छ माथि उक्लन सधै,
सकेन उक्लन गरिबी ताल छ ।

मानवता मर्यो तिरस्कार गर्दै,
पर भाग्ने हामी सभ्यको चाल छ ।

एक टुक्रा दयाको हालौ थालमा,
मानवता मरे दीनको काल छ ।

वि.सं.२०७७ फागुन ८ शनिवार ०६:०९ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...