back
CTIZAN AD

एनआरएनए सेसेल्सद्धारा सिसेल्स सरकारको कोरोना कोषमा आर्थिक सहयोग

वि.सं.२०७७ फागुन १४ शुक्रवार

867 

shares

सेसेल्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) सेसेल्सले अफ्रिकी मुलुक सेसेल्स सरकारको कोरोना राहत कोषका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सेसेल्सका स्वास्थ्यमन्त्री पेग्गी भिगेडको उपस्थितिमा एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट स्वास्थ्य बिभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४०,००० ( दुई लाख चालीस हजार रुपैयाँ बराबर) को चेक हस्तान्तरण गरिएको हो ।

बिहीवार आयोजित एक बिशेष समारोहमा एनआरएनए एनसीसीका तर्फबाट अध्यक्ष रामप्रसाद पन्त, मनोज बि.क. र रोजमेरी राईले उक्त रकम हस्तान्तरण गरेका थिए ।

No description available.

पूर्वी अफ्रिकास्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सका पर्यटन उद्योगका विभिन्न क्षेत्रमा नेपालीहरु कार्यरत छन् । कर्म दिने देशलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफूहरु खुशी भएको अध्यक्ष पन्तले जानकारी दिए ।

कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट सेसेल्समा रहेको नेपाली समुदायलाई आभार ब्यक्त गरेकी थिइन् ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १०:२७ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...