back
CTIZAN AD

विप्लवसँग सहमती गर्ने मञ्चको सजावट, प्रधानमन्त्रीलाई विशेष आशन

वि.सं.२०७७ फागुन २१ शुक्रवार

726 

shares

फागुन २१,काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतीमा आज हस्ताक्षर हुँदैछ । बिहिबार भएको सहमतीअनुसार तयार पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहमतीपत्रमा हस्ताक्षर गर्नेछन् ।

सहमती पत्रमा हस्ताक्षर अघि दुवैले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । जसको लागि मञ्च तयार गरिएको छ ।

मञ्चमा प्रधानमन्त्रीलाई बेग्लै आशन

सरकारको तर्फबाट प्रधानमन्त्री ओली र नेकपाको तर्फबाट विप्लवबीच हस्ताक्षर हुँदै गर्दा मञ्च व्यवस्थापन भने प्रधानमन्त्रीलाई विशेष मानेर बनाइएको छ । मञ्चमा प्रधानमन्त्री ओलीको लागि विशेष आशन र अन्यको लागि सामान्य आशनको व्यवस्था गरिएको छ ।

समाचार तयार गर्दै गर्दासम्म मञ्चको बीचमा प्रधानमन्त्रीको लागि विशेष आसन छ भने दायाँ–बायाँ अन्यको लागि एउटै प्रकृतिको आसन व्यवस्था गरिएको छ ।

कार्यक्रम स्थलमा हालसम्म दुवै पक्ष उपस्थित भएका छैनन् । जनाइएअनुसार दुवै पक्ष केहि समयमै मञ्चमा आउँदैछन् ।

 

वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:०६ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...