back
CTIZAN AD

केकी अधिकारीको नयाँ लुक्स

वि.सं.२०७७ चैत २ सोमवार

885 

shares

काठमाडौं । अभिनेत्री केकी अधिकारी नयाँ लूक्समा देखिएकी छिन् । सामाजिक सञ्जालमा कपाल खौरेको तस्बिर केकीले सार्वजनिक गरेकी छिन् ।

यती बेला चलचित्र बोक्सीको घरूको छायाङ्कन मा ब्यस्त रहेकी केकीको बुजिए अनुसार उनी सोही चलचित्रको लागी कपाल खौरेको अडकल काट्न सकिन्छ । वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतारेकी हुन् ।

यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका थिए भने उक्त नाटकमा सरिता गिरीले एकल अभिनय गरेकी थिइन् । सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको ‘बोक्सीको घर’ नामक चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रूपमा निर्देशन गरेका छन् । केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।

वि.सं.२०७७ चैत २ सोमवार ११:२५ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...