back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत ७ शनिवार

786 

shares

यि आँखैका दृश्यले पनि सधैं मनोमानी गर्छन्
बर्बर आँसुको भेलै होस् चोखोनिउँतो ठहर्छन्

पिडा कति सस्तो छ यो जल्हादको दुनियाँमा
मृत्युको कष्ट उठाउँनेहरु सधैंका तल पर्छन्

नतमस्तक छन् धर्मवादी उदयीका आशावादी
क्वै तेजस्वी अज्ञानताले नबुझी दृढता भर्छन्

विह्वल प्राणहरु निन्द्रामा टिप इच्छा त उहिँ हो
ताण्डव त्यो जीवितै राखी अर्को पुस्तामा सर्छन्

हजार घोर हाहाकार काफी छ मानवको भाषामा
फुट–दुराचारमा परमतत्त्वहरु के–के खोजेर मर्छन् ।।।

वि.सं.२०७७ चैत ७ शनिवार ०६:१४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...