back
CTIZAN AD

पाँच कोपिला र डाली

वि.सं.२०७७ चैत ७ शनिवार

723 

shares


कुनैबेला आसा जगाउँदै आउँछ
समय पनि इन्द्रेणी झैं बहुरुपि पो हो कि
कहिले तमासा देखाउँदै आउँछ

गोरुहरू फाँटमा जुध्याछन्
घरि यौटाले ठेल्दै घरि अर्काेले पेल्दै
खोइकुनि के आँटमा जुध्याछन्

जित्न हौस्याउँदैछन मालिकहरू
मालिक रिझाउन जुध्नु नियति गोरुहरूको
अझै रौस्याउँदैछन मालिकहरू

खर्कमा गर्खेकाहरू जुध्छन
जहाँ रहेपनि स्वभावैले जुध्छन गोरुहरू
गोठमा फर्केकाहरू जुध्छन

गोरुजुधाई हेर्नेको आँखामा धुलो पर्छ
हार्ने खासमा तमासेहरूनै हुन यो रमितामा
कसैका आँखामा मिच्दामिच्दै फुलो पर्छ

वि.सं.२०७७ चैत ७ शनिवार ०६:२५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...