back
CTIZAN AD

‘अगाडि आएको बाघलाई पहिले लघारौ;पछाडिका स्यालहरूसंग लड्दै गरौंला ! कुनै गल्ती नगरौं !’

वि.सं.२०७७ चैत ७ शनिवार

1K 

shares

७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्नेमा लाग्नुपर्ने बताएका छन् ।

डा. भट्टराईले अहिलेको अवस्थामा सत्ता समिकरण कोसँग गर्ने वा को बाट तत्काल लाभ लिने भन्ने नभएको बताउँदै भनेका छन् ‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हुँदैहैन;अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो !’


सामाजिक संजाल ट्विटरमा लेख्दै डा. भट्टराईले भनेका छन ‘अगाडि आएको बाघलाई पहिले लघारौ;पछाडिका स्यालहरूसंग लड्दै गरौंला ! कुनै गल्ती नगरौं !’

जसपाभित्र एमाले वा माओवादी केन्द्र कसको पक्षमा लागेर सरकारमा सहभागी हुने भन्नेमा मत विभाजित भएको छ । जसमा बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह जसरी पनि सरकारमा ओलीको विकल्प खोज्नुपर्ने बताउँदै ओली हटाउने अभियानमा लागेको छ भने महन्त ठाकुर र राजेन्द्र महतो पक्षले भने जसरी पनि ओलीसँग सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषयमा गुटगत भेला गर्दै यसबारेमा छलफल चलाउँदै आएका छन् ।

ओलीको हस्तक्षेपसँगै जसपाभित्र चरम किचलो, गुटगत भेलासँगै बढ्यो विभाजनको त्रास

 

वि.सं.२०७७ चैत ७ शनिवार ०८:२४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...