back
CTIZAN AD

अब मुख्यमन्त्रीको भूमिकामा आउँदैछिन् कंगना रनावत

वि.सं.२०७७ चैत १० मंगलवार

654 

shares

काठमाडौं । बलिउडकी क्विन कंगना रनावत ३४ वर्षमा प्रवेश गरेकी छिन् । कंगनाले जन्मदिन पुर्व चौथो पटक राष्ट्रिय पुरस्कार पाइन् । फिल्म ‘मणिकर्णिका द् क्विन अफ् झाँसी’ र ‘पंगा’ बाट उनले नेश्नल अवार्ड पाएकी हुन्।

कंगनाको जन्मदिनको अवसर पारेर दुई फिल्मको प्रोमो र पोस्टर पनि रिलिज गरिएको छ । कंगना रनोटको शिर्ष भूमिका रहेको फिल्मको थलाइवीको ट्रेलरर शानदार रिलिज बनेको छ । तमिलनाण्डुकी दिवंगत मुख्यमन्त्री जयललिताको जीवनीमा थलाइवी निर्माण भएको हो । फिल्म थलाइवी मा कंगनासँगै साउथ सुपरस्टार अरविन्द स्वामीको पनि मुख्य भुमिका छ ।

एल विजयले निर्देशन गरेको फिल्म विष्णु वधन इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको छ । २३ अप्रिलदेखि फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन हुँदैछ ।

‘तेजस’ लुक रिलिज
थलाइवीको ट्रेलर भएकै दिन कंगना रनावट अभिनित अर्को फिल्मे ‘तेजस’ को फस्ट लुक रिलिज भएको छ । सार्वजनिक पोस्टरमा कंगना एयरफोर्सको वर्दीमा देखिएकी छन् । सर्वेश मेवान्डाको लेखन तथा निर्देशन रहेको सिनेमामा रोनी स्क्रूवालाको निर्माण छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १६:५१ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...