back
CTIZAN AD

आँपटारीमा आधुनिक यात्रु प्रतिक्षालयको शिलान्यास

वि.सं.२०७७ चैत १० मंगलवार

717 

shares

१० चैत्र, चितवन । चितवनको भरतपुर १ आँपटारी चोक (पूर्व पश्चिम राजमार्ग) को प्रहरी चेक पोइन्ट नजिक आधुनिक यात्रु प्रतिक्षालयको निर्माण हुने भएको छ ।

लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको आयोजना र अक्सफोर्ड कलेज इन्जिनियरिङ म्यानेजमेन्ट गैंडाकोटको बिशेष आर्थिक सहयोगमा निर्माण हुन लागेको प्रतिक्षालयको विधिवत शिलान्यास गरिएको छ ।

चैत ९ गते बिहान लायन्स क्लब अफ ईन्टरनेस्नल डिष्ट्रिक 325B2 का प्रथम भाइस गभर्नर ला रामप्रसाद भट्टको प्रमुख आतिथ्यता तथा क्लबका पूर्व गभर्नर राजकुमार श्रेष्ठ, यरिया नं ३ का चिफ ला प्रभाकर पण्डित, सिनियर ला. दिनानाथ नेउपाने, सिनियर ला सिद्धाथ चुके, ला मेघराज कंडेल र दाताको तर्फबाट कलेजका प्रिन्सिपल हरि भण्डारीको समेत बिशेष उपस्थितिमा प्रतिक्षालयको सिलान्यास गरिएको थियो ।

क्लबका संस्थापक अध्यक्ष द्रोण शिवाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन ला त्रिलोचन सापकोटाले गरेका थिए ।

वि.सं.२०७७ चैत १० मंगलवार १८:३१ मा प्रकाशित

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...