back
CTIZAN AD

ख्याल गर्नुहोस् तपाईको सामाजिक संजाल पनि यसरी दुरुपयोग त गरिएको छैन ?

वि.सं.२०७७ चैत १२ बिहीवार

729 

shares

१२ चैत, काठमाडौं । प्रहरी प्रधान कार्याल साइबर ब्युरो भोटाहिटीले सामाजिक संजाल दुरुपयोग गरिएको गुनासोहरु धेरै आएको भन्दै प्रयोगकर्तालाई सचेत गराएको छ ।

पछिल्ला दिनमा सामाजिक संजालको सदुपयोग सँगसँगै दुरुपयोग पनि बढ्दै गइरहेको र प्रयोगकर्ताको पासवर्ड ह्याक गरेर उनीहरुका साथीभाइ र आफन्तसरुँग रकम माग गर्ने जस्ता गतिबिधि भएको भन्दै अन्य व्यक्तिले आफ्नो सामाजिक संजालको पासवर्ड परिवर्तन गर्न नसक्ने गरी राख्न अनुरोध गरेको छ ।

साथै यस्ता गतिबिधिको जानकारी तथा सहयोगका लागि व्युरोको ०१–४२१९०४४, ४२१९०४८ तथा मोबाइल नम्बर ९८५१२८६७७० मा फोन गर्न पनि अनुरोध गरिएको छ ।

No photo description available.

वि.सं.२०७७ चैत १२ बिहीवार १३:४० मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...