back
CTIZAN AD

नेपाल पब्लिक क्याम्पस संघ बागमतीको संयोजकमा सागर तिवारी निर्वाचित

वि.सं.२०७७ चैत १५ आइतवार

651 

shares

१५ चैत्र, काठमाडौँ । नेपाल पब्लिक क्याम्पस संघ बागमतीको संयोजकमा सागरमणि तिवारी निर्वाचित भएका छन् ।चैत्र १४ गते शनिबार भएको बागमती प्रदेश स्तरीय भेलाले उनलाई संयोजकमा निर्वाचित गरेको हो ।

सो संघका अनुसार संघको बागमती संयोजकमा सागरमणि तिवारी, सहसंयोजकमा शैलेन्द्र कुइँकेल, सचिव चन्द्रप्रसाद पन्त, सहसचिव विष्णुप्रसाद कोइराला, कोषाध्यक्ष दीपक शर्मा र सदस्यहरु सञ्जयकुमार खढ्का, राजिव धिताल, उर्मिला उप्रेती, राजन लामिछाने, विपिन सालिम घिमिरे, नवराज शर्मा, कृष्ण आचार्य, हरिहर अधिकारी र महेश प्रसाद सिलवाल निर्वाचित भएका छन् ।

पर्वत जिल्लाको सरौंखोलामा जन्मेर तीन दशक यतादेखी काभ्रेलाई कर्मथलो बनाएका संयोजक तिवारीले धुलिखेल क्याम्पसकाे नेतृत्व सम्हाल्दै आएका छन् । पब्लिक क्याम्पसहरुको महत्व र प्रभावकारीता सार्थक बनाएर मात्र शिक्षा क्षेत्रमा रुपान्तरण हुने विश्वास उनले व्यक्त गरेका छन् ।

वि.सं.२०७७ चैत १५ आइतवार १७:२१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...