back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत १९ बिहीवार

777 

shares

१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीबार चैत १९ गते, अप्रिल १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ४४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ७८ पैसा र विक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ७४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रिदर १६१ रुपैयाँ ९९ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ पनि ४३ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्रा

Showing Exchange Rate for April 1, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.68 117.28
EUR (European Euro)
1 136.78 137.49
GBP (UK Pound Sterling)
1 160.73 161.56
CHF (Swiss Franc)
1 123.69 124.33
AUD (Australian Dollar)
1 88.86 89.31
CAD (Canadian Dollar)
1 92.62 93.10
SGD (Singapore Dollar)
1 86.72 87.17
JPY (Japanese Yen)
10 10.54 10.60
CNY (Chinese Yuan)
1 17.80 17.90
SAR (Saudi Arabian Riyal)
1 31.11 31.27
QAR (Qatari Riyal)
1 32.05 32.21
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.77 31.93
MYR (Malaysian Ringgit)
1 28.14 28.28
KRW (South Korean Won)
100 10.34 10.39
SEK (Swedish Kroner)
1 13.38 13.44
DKK (Danish Kroner)
1 18.39 18.49
HKD (Hong Kong Dollar)
1 15.01 15.09
KWD (Kuwaity Dinar)
1 385.86 387.84
BHD (Bahrain Dinar)
1 309.48 311.07

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७७ चैत १९ बिहीवार ०८:३० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...