back
CTIZAN AD

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिस डाँडामा बस्दै

वि.सं.२०७७ चैत १९ बिहीवार

750 

shares

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

बिहीबार ९ बजे बस्ने भनिएको उक्त बैठकमा नेताहरु आउने क्रम जारी रहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले संसारन्युजलाई जानकारी दिएका छन् ।

ढकालका अनुसार राजधानीमा उपलब्ध स्थायी कमटी सदस्यहरुको बैठक बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमका समसामयिक विषयमा छलपल हुनेछ ।

‘राजधानीमा उपलब्ध साथीहरुको बैठक बस्ने भएको हो । अध्यक्ष लगायत नेताहरु आउने क्रम जारी छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका समसामिक विषयमका छलफल हुनेछ ।’ ढकालले भने ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नामको विवादमा ऋृषि कट्टेलको पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र व्युँत्याइदिएपछि अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सर्वोच्चमा पुगेर मंगलबार फैसला पुनरावलोकनका निवेदन दिएका थिए ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले चैत २३ गतेभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने बताएका थिए ।

वि.सं.२०७७ चैत १९ बिहीवार ०९:३५ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...