Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज देशैभरी १५२ जनामा कोरोना संक्रमण, १ जनाको निधन, ६५ जना निको



१९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २१३ नमुना परीक्षणमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाडौंमा ७३ जना, कास्कीमा १५ जना, ललितपुरमा ८ जना, दाङमा ७ जना तथा बागलुङ, भक्तपुर र चितवनमा ५\५ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका १५२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ८५१ पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको निधन भएको छ । आज थपिएका एकजनासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३१ रहेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १५७९ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ६३ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ७५ हजार ५४० कोरोनाका नमुना परीक्षण गरिएको छ ।

No description available.

पछिल्लो २४ घण्टामा देशैभरी थपिए १६२ कोरोना संक्रमित, ५९ जना निको

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा