back
CTIZAN AD

अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशातिर धकेल्न खोज्दैछ-प्रवक्ता श्रेष्ठ

वि.सं.२०७७ चैत १९ बिहीवार

846 

shares

१९ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सर्वोच्च अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशातिर धकेल्न खोजेको बताएको छ ।

सर्वोच्चले फागुन २३ गते पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भन्दै आज गरेको निर्णय पहिलेको आदेश झै राजनीतिक कदमकै निरन्तरताको अर्को कडी रहेको पार्टीका प्रवक्ता तथा नेता नरायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका छन् ।

सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश…

Posted by Narayan Kaji Shrestha on Thursday, April 1, 2021

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो,’ नेता श्रेष्ठले भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ । अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ । जागौं ।’

फागुन २३ गते गरेको फैसलाका विरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार पुनरावलोकनको निवेदन दिएकोमा सर्वोच्च अदालतले त्यसको सुनुवाइ अस्वीकार गरेको थियो ।

सर्वोच्चद्धारा पुनरावलोकन अस्विकार

वि.सं.२०७७ चैत १९ बिहीवार १६:४३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...