back
CTIZAN AD

चालु आवका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४२५० विद्यालय छनौट

वि.सं.२०७७ चैत २० शुक्रवार

987 

shares

२० चैत्र, काठमाडौ । चालु आर्थिक वर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ४२५० बिद्यालय छनौटमा परेका छन् ।

जसले जम्मा ५ अरब ६ करोड ५० लाख रकम पाउनेछन् ।

छनौटमा परेका विद्यालयहरुको विवरण सार्वजनिक गर्दै बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र विद्यालय शिक्षाको शैक्षिक उन्नयनमा यो कार्यक्रम ऐतिहासिक हुने विचार व्यक्त गरे

साथै उनले स्वीकृत कार्यक्रम कार्यान्वयन प्रारम्भ गरी निर्धारित समयमै तोकिएको विधि र प्रक्रिया पुरा गरी सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् ।

वि.सं.२०७७ चैत २० शुक्रवार ०८:२३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...