back
CTIZAN AD

पाँच कोपिला -डाली

वि.सं.२०७७ चैत २१ शनिवार

660 

shares


छिमेक तिर नधाउनु राम्रो
दुख पर्दा आफ्नैले हो सहयोग गर्ने
घरको कुरा नलाउनु राम्रो

अर्काको कुरा सुनेर हुँदैन
आफ्नो औकात हेरेर हो काम गर्ने
नसक्ने सपना बुनेर हुँदैन

सबैको भलाई चिताउनु पर्छ
समाजमा असल काम गरेर देखाउदै
जिन्दगी खुसिले बिताउनु पर्छ

पढेर पनि रोजगार पाइदैन
प्रमाण पत्र खात लगाएर के गर्नु ?
श्रम गर्छु भन्दा बजार पाईदैन ।

आफ्नो कर्तव्य भुल्नु हुँदैन
मिहिनेत गरेर जिम्मेवारी गर्नु पूरा
भौतारिएर कतै डुल्नु हुँदैन ।

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:४५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...