back
CTIZAN AD

काठमाडौँमा नेपाल–झलनाथ समूहद्वारा समानान्तर कमिटी गठन

वि.सं.२०७७ चैत २२ आइतवार

774 

shares

२२ चैत्र, काठमाडौँ । नेकपा (एमाले)को माधव नेपाल–झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी बनाएकाे छ ।

देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएको सो समूहले  काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेकाे हाे ।

आइतबार सम्पन्न काठमाडौ जिल्लास्तरीय कार्यकर्ता भेलाले बागमती प्रदेश सभाका सदस्यसमेत रहेका वसन्त  मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरेको हो ।

जसको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । राई संघीय सांसद हुन् ।

काठमाडौँमा शनिबार बसेको नेपाल पक्षधर स्थायी कमिटी बैठकले पार्टी संगठन निर्माण र सुदृढीकरणका लागि दुई महिने कार्यक्रम घोषणा गरेको थियो । बैठकले ‘एमालेको एकता जोगाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ नारासहित चैत १५ देखि असार १५ सम्म दुई महिना अभियान कार्यक्रम सार्वजनिक गरेको थियो ।

वि.सं.२०७७ चैत २२ आइतवार १७:२६ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...