back
CTIZAN AD

दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको अभियोगमा १४ वर्षीय बालक पक्राउ

वि.सं.२०७७ चैत २४ मंगलवार

606 

shares

काठमाडौं । केही समय अघि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको सामाजिक सन्जाल फेस्बूक ह्याक भएको थियो ।

उक्त समय उनका नजिकका मित्र दीपक राज गिरीले सो कुरालाई आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका थिए । ती ह्याकरले फेस्बूक ह्याक गर्दै साथीहरूसँग पैसा माग गरेको थिए । दीपाले फेस्बूक ह्याक गर्ने विरुद्ध महानगरीय पेरिसअर निवेदन दर्ता गरेकी थिइन । निवेदन दर्ता गरेको केही समय नबित्दै फेस्बूक ह्याक गर्ने पक्राउ परेका छन् ।

प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । सोमबार बालकलाई जिल्ला अदालत काठमाडौँको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो। पक्राउ गरेको खबर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका हुन् ।

वि.सं.२०७७ चैत २४ मंगलवार १६:४४ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...