back
CTIZAN AD

हाम्रो एजेण्डाबाट नेपालको राजनीति बाहिरीएको छैनः अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ चैत २४ मंगलवार

645 

shares

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको बताएका छन् । मंगलबार रुकुम जाने क्रममा नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले हालको एजेण्ड ओली सरकार विस्थापन र नयाँ सरकार गठन रहेको जानकारी दिए ।

उनले नया सरकार निर्माणका लागि दलहरुबीच छलफल भइरहेको पनि जानकारी दिए । उनले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको  बताए ।उनले भने, ‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर गएको छैन ।’

प्रचण्डले सरकार परिवर्तन सँगै अबको आफ्नो संकल्प भनेको पार्टी सुदृढ गर्दै लैजाने रहेको उनले बताए ।

वि.सं.२०७७ चैत २४ मंगलवार १६:४२ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...