back
CTIZAN AD

अभिनेत्री क्याट्रिना कैफलाई कोरोना पोजेटिभ

वि.सं.२०७७ चैत २५ बुधवार

561 

shares

काठमाडौं । बलिउड अभिनेत्री क्याट्रिना कैफलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

नायक सलमान खानसँग चलचित्र ‘टाइगर ३’ को सुटिङको रहेकी कैफलाई कोरोना संक्रमण भएको कुरा उनले मंगलबार सामाजिक संजाल मार्फत जानकारी दिएको हुन् ।

भारतमा कोरोना भाइरसको महामारी तीव्र भइरहेका बेलामा बलिउडका धेरै कलाकारहरुलाई कोरोना पोजेटिभ देखिँदै आइरहेको छ ।

वि.सं.२०७७ चैत २५ बुधवार १३:३२ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...