-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा तिब्र गतिमा बढ्दै कोरोना संक्रमण, एकैदिन १ लाख १५ हजार संक्रमित



२५ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको छ । भारतमा मंगलबार मात्रै १ लाख १५ हजार नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार सबैभन्दा बढी महाराष्ट्रमा ५५ हजार ४६९ जना संक्रमित थपिएका छन् । त्यहाँ २९७ जना संक्रमितको निधन भएको छ ।

त्यस्तै छत्तीसगढमा ९ हजार ९२१ जना संक्रमित थपिएका छन् । त्यहाँ ५२ हजार ४४५ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा हालसम्म १ करोड २८ लाख संक्रमित भएका छन् भने १ करोड १८ लाख निको भइसकेका छन् । साथै १ लाख ६६ हजार जनाले ज्यान गुमाएको कोभिड इण्डिया डट ओआरजीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली कामदार पक्राउ परेका छन् । कोरियाको सुवन अध्यागमन

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली