back
CTIZAN AD

रात्रिकालिन रेष्टुरेण्टहरु नौ बजेपछि बन्द गर्न भन्दै मन्त्रालयले जारी गर्यो नौ बुँदे निर्णय

वि.सं.२०७७ चैत २५ बुधवार

696 

shares

२५ चैत, काठमाडौं । पछिल्ला केहि दिनमा कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले त्यसतर्फ थप शतर्कता अपनाउन थालेको छ ।

छिमेकी देश भारत लगायतका देशमा दिनहुँ लाख बढी कोरोना संक्रमित थपिन थालेपछि विभिन्न नाकामा डेस्क राखेर कोरोना रोकथामका लागि काम गरिरहेको सरकारले बुधबार नौ बुँदे निर्णय जारी गर्दै रात्रिकालिन रेष्टुरेण्टहरु नौ बजेभित्रमा बन्द गर्न अनुरोध गरेको हो ।

त्यस्तै काठमाडौं, पोखरा लगायतका ठूला शहरमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरुमा संक्रमणको उच्च शतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

यस्तो छ नौ बुँदे निर्णयको पूर्ण विवरण

No description available.

No description available.

वि.सं.२०७७ चैत २५ बुधवार १८:०४ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...