back
CTIZAN AD

सत्ता समिकरणका लागि सकारात्मक तीन दल,कांग्रेस सभापति देउवाले बोलाए बैठक

वि.सं.२०७७ चैत २७ शुक्रवार

660 

shares

२७ चैत, काठमाडौं । तीन दल बिच सत्ता समीकरणको छलफलका लागि आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका छन् । उनले छलफलका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेतृत्वलाई बोलाएका छन् ।

देउवाले छलफलका लागि काङग्रेसका शीर्षस्थ नेताहरु, माओवादी केन्द्र र जसपालाई शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका हुन् । यसअघि शुक्रबार बसेको काङग्रेस पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।

लामो समय सरकारमा जान इच्छा नदेखाएको काङग्रेसले अब भने नयाँ सरकार गठनका लागि आफुलाई सक्रिय बनाउने भएको छ । जसपा भित्रको विवादका कारण अझैपनि सत्ता समीकरणले कस्तो मोड लिन्छ एकिन गर्न सक्ने अवस्था रहेको छैन् ।

जसपाभित्र हाल  दुई धार रहेको छ। महन्थ ठाकुर नेतृत्व केपी ओली सरकारले आफुहरुको माग सम्बोधन गरे उसैलाई साथ दिने पक्षमा छ भने उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वले भने ओलीले चालेका पछिल्ला कदम प्रतिगामी भन्दै ओली नेतृत्वको सरकारलाई कुनैपनि हालतमा साथ नदिने बताउँदै आएका छन् ।

वि.सं.२०७७ चैत २७ शुक्रवार ०९:१८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...