२७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा बल्खुले एम् एड् प्रथम सत्रान्तरको परीक्षा केन्द्रहरु तोकिएको सूचना जारी गरेको छ ।
शिक्षा शास्त्र संकाय अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित स्नाकोत्तर तह प्रथम सेमेस्टरको २०७७ साल चैत्र ३१ गतेदेखि सुरु हुने परीक्षाको तालिका यसप्रकार रहेको छ ।
वि.सं.२०७७ चैत २७ शुक्रवार ०९:१७ मा प्रकाशित






























