back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत २८ शनिवार

789 

shares

च्यातेको भाग्यलाई काँ सिलाउने होला
छरपस्ट यी रहरहरु काँ मिलाउने होला ।

जहरले समेत असर नगर्ने शरीरलाई
भन्देऊ अब कुन नशा पिलाउने होला ।

सबैलाई अधिकार चाहियो भनिराछन्
के कसो गरि सबैलाई दिलाउने होला ।

जिउँदै मरे सरिका नर पिचासहरूलाई
कुन उपाय अपनाई जिलाउने होला ।

नजिक हुँदा गर्थ्यौ तिमी पिरतीका कुरा
टाढा हुन थालेपछि त बिलाउने होला ।।

 

वि.सं.२०७७ चैत २८ शनिवार ०६:३१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...