back
CTIZAN AD

पाँच कोपिला

वि.सं.२०७७ चैत २८ शनिवार

636 

shares


भन्नलाई भने पनि हेर्दैनन् कोहि
असल चरीत्रनै मान्छेको सुन्दरता हो
आदर्श, नैतिक्तालाई टेर्दैनन् कोहि ।।

आज समाज कस्तो हुन्थ्यो होला
अनुहारमा व्यबहार पनि झल्किने भए
दुखेर पिडा को रुन्थ्यो होला ।।

कस्को मनमा के चल्दैछ आज
छाया हेर्दै थाहा पाउछु भन्छन कोहि
को कस्को रिसले जल्दैछ आज ।।

स्तब्ध हुन्छ यो मन अनायासै
अतित बर्तमानमा झल्किन्छ जब
भारी हुन्छ यो पन अनायासै ।।

नङ र मासुको सम्बन्ध जस्तो
कोपिला साहित्य सर्जक र सृजनाको
आँखा र आशुको सम्बन्ध जस्तो ।

वि.सं.२०७७ चैत २८ शनिवार ०६:३३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...