back
CTIZAN AD

सीके राउत निर्विरोध अध्यक्ष चयन

वि.सं.२०७७ चैत ३० सोमवार

690 

shares

३० चैत, काठमाडौं। डा सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको पहिलो महाधिवेशनले अध्यक्ष बाहेको पदमा निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ ।

पार्टीको जनकपुरधाममा सम्पन्न महाधिवेशनबाट डा. राउत अध्यक्षमा कायमनै रहेभने निर्वाचनबाट उपाध्यक्षमा मोहम्द अब्दुल खान, बसन्त कुशवाहा, दीपक कुमार साह र नरेन्द्र प्रसाद चौधरी विजयी भएका छन् । त्यस्तै महासचिवमा चन्दन कुमार सिंह विजयी भएका छन् ।

महाधिवेशनमा ४५ सय जनाले मतदान गरेका थिए । अब पार्टीको बाँकी रहने पदाधिकारीहरु भने निर्वाचितमध्येबाटै चयन गरिने निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिए ।

वि.सं.२०७७ चैत ३० सोमवार ११:०६ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...