back
CTIZAN AD

माधव नेपाल समूहको रुपन्देही अध्यक्षमा राजु गुरुङ, हेर्नुहोस् को–को छन् त कार्यसमितिमा ?

वि.सं.२०७७ चैत ३१ मंगलवार

666 

shares

३१ चैत, बुटवल । माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर कमिटी गठन गरेको छ । नेकपा एमालेमा नेपाल पक्षले पछिल्लो समय समानान्तर कमिटी निर्माणको कामलाई निरन्तरता दिदै आएको छ ।

पार्टी नेताहरु घनश्याम भुसाल र युवराज ज्ञवालीको उपस्थितिमा सम्पन्न भएको  जिल्लाको विस्तारीत बैठकले राजु गुरुङको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेको हो ।

अध्यक्ष बनेका गुरुङ युवा संघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । नेपाल समुहले जिल्लामा २ सय ५ सदस्यीय समानान्तर कमिटि बनाएको छ जसमा उपाध्यक्ष पुरूषोत्तम घिमिरे, सचिव जागेश्वरीदेवि चौधरी र उपसचिव सिद्धिचरण भट्टराई बनेका छन् ।

उक्त समूहले जिल्ला कमिटीका साथसाथै क्षेत्रिय कमिटि, पालिका स्तरीय ईन्चार्ज र जनबर्गिय संगठनको संयोजकको समेत तोकेको छ ।  ओली पक्षले समानान्तर गतिबिधि संचालन गरे कारवाही गर्ने भनेपनि नेपाल समुहले भने पार्टी एकता जोगाउनको लागि समानान्तर कमिटी बनाउने अभियानमा लागेको बताउँदै छ ।

 

वि.सं.२०७७ चैत ३१ मंगलवार १५:३५ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...