back
CTIZAN AD

रजतपटका प्रकाश सुवेदीविरुद्ध शिल्पा पोखरेलले दिइन् यतिधेरै ठाउँमा उजुरी

वि.सं.२०७७ चैत ३१ मंगलवार

768 

shares

३१ चैत्र, काठमाडौं । नायीका शिल्पा पोखरेलले आफ्नो बारेमा अनावश्यक समाचार बनाएर चरित्र हरण गरेको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी विरुद्ध उजुरी दिन प्रहरी कार्यालय पुगेकी छन् । उनको मुद्दा अहिले अदालतमा विचाराधिन छ  ।

उक्त विषयलाई लिएर प्रकाशले आफ्नो एउटा कार्यक्रम बनाएका थिए । रजतपट कार्यक्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समेटिएको थियो ।

शिल्पाले कार्यक्रम प्रशारण गरेको एपी वान टेलिभिजनमा पनि निवेदन दिन गएकी छन् । उनले आफ्नो बारेमा समाचार प्रसारण भैसकेपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जानकारी गराएको बताइन । युट्युववमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको उनी बताउछीन । उनलाई फिल्म निर्माता सानु खत्रीसंग नाम जोडेर चरित्र हरण गर्ने प्रयास गरिएको थियो ।

त्यस्तो कुरा प्रशारण भएपछि सोनुको श्रीमती कोमल खत्रीले पनि स्पष्टिकरण दिँदै भिडियो प्रसारण गरेकी छन् । केही वर्ष अघि कोमल र सोनुबीच समझदारी नभएर सोनु डिप्रेशनमा गएको शिल्पाले बताइन् । डिप्रेशनमा गएको बेलामा बनाएको भिडियो उनले फेसवुकमा राख्ने वित्तिकै कोमलले आफैलाई नराम्रो लागेपछि हटाएकी थिइन् ।

कोमलले हटाइसकेको भिडियो प्रकाशले कसरी प्राप्त गरे रु यो पुरै नियोजित थियो, शिल्पाले भनिन्, कोमलले त्यो भिडियो हटाइदिनुस् भनेर कोमलले बारम्बार फोन गर्दा प्रकाशले प्रतिकृया नदिएको शिल्पाको भनाई छ ।

शिल्पा कलाकार संघ, प्रेस काउन्सिल, महिला आयोग, माइती नेपाल र नेपाल पत्रकार महासंघमा पनि उजुरी दिन पुगेकी छन् ।

https://www.youtube.com/watch?v=HanM8dbZMRA

वि.सं.२०७७ चैत ३१ मंगलवार १६:१५ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...