back
CTIZAN AD

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै,यी हुन् छलफलका विषय

वि.सं.२०७८ वैशाख ५ आइतवार

705 

shares

५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा आगामी भदौमा हुने १४ औं महाधिबेशनको विषयमा छलफल तथा तयारी, क्रियाशील सदस्यता वितरण तथा नविकरणको म्याद थप तथा समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने मुख्यसचिव पौडलले बताएका छन् ।

आप्नै नेतृत्वमा बैकल्पिक सरकारका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरिरहेको नेपाली कांग्रेसको आजको कार्यसमिति बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा चैत २७ गते नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग भएको बैठकको छलफलमा सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि जसपासँग प्रस्ताव राखेका थिए भने जसपाले पार्टीभित्र आन्तरिकरुपमा छलफलपछि मात्रै आफ्नो निर्णय सुनाउने बताउँदै आएको छ ।

 

वि.सं.२०७८ वैशाख ५ आइतवार ०९:३९ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...