back
CTIZAN AD

कथित सर्वदलीय बैठकमा नगएर एमसीसी बैठक पो बहिष्कार भएछ–डा. बाबुराम भट्टराई

वि.सं.२०७८ वैशाख ५ आइतवार

777 

shares

५ बैशाख, काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष कथित सर्वदलीय बैठकमा नगएर एमसीसी बैठक बहिष्कार गरिएको भन्दै टिप्पणी गरेका छन् ।

चेई नभनि कुकुर पनि कसैको घर नजाने भन्दै प्रम निवासको मिठो मसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम फालेर जान नमिल्ने बताउँदै डा. भट्टराईले भनेका छन्–‘जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो–एमसीसी बैठक बहिष्कार पो भएछ ।’

शनिबार प्रधानमन्त्रीद्धारा आव्हान गरिएको सर्वदलीय बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. भट्टराई प्रधानमन्त्रीबाट आधिकारीक निम्तो नआएकाले बैठकमा सहभागी नभएको बताएका थिए ।

वि.सं.२०७८ वैशाख ५ आइतवार ०९:५८ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...