६ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे बी.एफ दोस्रो वर्षको मौका परीक्षाको आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।
विश्वविद्यालयले मौका परीक्षा दिने विद्यँर्थीहरुले बैशाख ७ (मंगलबार) सम्म )कल दस्तुर र ८ गतेदेखि दोव्बर दस्तुर तिरेर एक हप्तासम्म क्याम्पसहरुले फारम भराउन सक्ने सूचना जारी गरेको हो ।
३ वर्षे बी.एफ. दोस्रो वर्षको मौका परीक्षाको आवेदन फारम भर्ने सूचना
त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खु
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ३ वर्षे बी.एफ.ए दोस्रो वर्षको मौका परीक्षा दिने विद्यार्थीहरुले मिति २०७८ वैशाख ०७ गते सम्ममा (एकल दस्तुर) आ–आफ्नो क्याम्पसमा परीक्षा आवेदन फारम भरि बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै २०७८ वैशाख ०८ गते देखि (देव्वर दस्तुर) एक हप्ता सम्म लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् यस पटक देखि सवै परीक्षा आवेदन फारम इलष्लिभ वाट भराउने भएकोले सोही अनुशार फारम भराई साधारण म्याद सकिएको दुई दिन भित्र सम्वधित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ । साथै शुल्क र अन्य नियमका हकमा गतसालको अनुसार नै हुने छ र आ—आफ्नो क्याम्पसका विद्यार्थीहरुलाइ क्याम्पसहरुले समयमा नै खवर गरी उक्त्त परीक्षा आवेदन फारम बुझाउन हुन समेत अनुरोध छ ।
परीक्षा नियन्त्रक
वि.सं.२०७८ वैशाख ६ सोमवार १०:१३ मा प्रकाशित