back
CTIZAN AD

स्वदेशी तथा विदेशी बैंकमा काम गरेका अनुभवी पोखरेल सिभिल बैंकको व्यवस्थापकीय नेतृत्वमा

वि.सं.२०७८ वैशाख ६ सोमवार

666 

shares

६ बैशाख, काठमाडौं। सिभिल बैंकले सुनिलकुमार पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा दिएपछि उनलाई हालका लागि कामु प्रमुखमा नियुक्त गरेको हो ।

पोखरेलसँग लामो समय स्वादेशी लगाएत बिदेशी बैंकहरुमा काम गरेको लामाे अनुभव रहेको छ । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १९ वर्षभन्दा बढी काम गरेका थिए। त्यस्तै उनले एनआइसी एसियामा करिब ५ वर्ष, नबिल बैंकमा एक वर्ष काम गरेका थिए।

स्वादेशमा मात्र नभइ उनले म्यानमारको युनाइटेड अमरा बैंक र एजीडी बैंकमामा समेत काम गरेका थिए ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १४:३२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...