back
CTIZAN AD

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७८ वैशाख ८ बुधवार

726 

shares

८ चैत, काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण तिब्ररुपमा बढ्दै गएपछि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि आवस्यक शतर्कता अपनाउन थालिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतको मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न निर्णय गरेको छ ।

उक्त बैठकले बैशाख मसान्तसम्म सिनेमा हल, सभा, आमसभा, जुलुश, खेलकुद र मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी बैशाख मसान्त सम्म नित्य पूजा ध्यान प्रार्थना मात्र गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने तथा मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात संचालन गर्ने र यात्रुको विवरण उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरु

May be an image of text

वि.सं.२०७८ वैशाख ८ बुधवार ०९:०० मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...