
८ बैशाख, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स. ६२ अधिकृत क्याडेट छनौट पदका लागि मंगलबार (बैशाख ७ गते) लिएको वियरिङ तथा प्रि–मेडिकल परीक्षामा उर्तीण हुने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
यी हुन् उर्तीण हुने उम्मेदवार