back
CTIZAN AD

दिपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

वि.सं.२०७८ वैशाख १६ बिहीवार

675 

shares

काठमाडौं । मनाङका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार मन्त्रीमा नियुक्त मनाङ्गेको केहि बेरमा पद तथा गोपनीयताको सपथ हुँदैछ ।

मनाङ्गे मुख्यमन्त्रीविरुद्व ल्याइएको अविश्वासको प्रस्तावप्रति अन्तिम समय विपक्षमा उभिएका थिए ।

मनाङ्गे मुख्यमन्त्रीविरुद्व ल्याइएको अविश्वासको प्रस्तावप्रति अन्तिम समय विपक्षमा उभिएका थिए । मंगलबारसम्म भने मनाङ्गेले गुरुङ्ग सरकारको विकल्प खोज्नुपर्ने बताईरहेका थिए ।

उनले आफुँलाई राष्ट्रिय जनमोर्चा जता उभिए आफुँ त्यतै रहने बताएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद अचानक वेपत्ता भएसँगै उनी पनि संसद बैठकबाट हराएका थिए ।

मनाङ्गे मन्त्री बनेसँगै पृथ्वीसुब्बा गुरुङ्ग नेतृत्वको सरकारलाई थप एक मतको समर्थन मिलेको छ । जससँगै सरकारविरुद्व ल्याइएको अविश्वासको प्रस्ताव केहि कमजोर भएको छ ।

वि.सं.२०७८ वैशाख १६ बिहीवार १६:२१ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...