Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

आज डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट



२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आईतवार (बैशाख-२० गते, मे -३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २० पैसा र विक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ०८ पैसा र विक्रिदर १४२ रुपैयाँ ८० पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ८५ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ३१ पैसा र विक्रिदर १६४ रुपैयाँ १३ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ ७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.20 118.80
EUR (European Euro)
1 142.08 142.80
GBP (UK Pound Sterling)
1 163.31 164.13
CHF (Swiss Franc)
1 129.39 130.05
AUD (Australian Dollar)
1 91.21 91.68
CAD (Canadian Dollar)
1 96.24 96.73
SGD (Singapore Dollar)
1 88.85 89.30
JPY (Japanese Yen)
10 10.82 10.87
CNY (Chinese Yuan)
1 18.26 18.35
SAR (Saudi Arabian Riyal)
1 31.52 31.68
QAR (Qatari Riyal)
1 32.46 32.62
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.18 32.34
MYR (Malaysian Ringgit)
1 28.86 29.01
KRW (South Korean Won)
100 10.57 10.63
SEK (Swedish Kroner)
1 13.96 14.03
DKK (Danish Kroner)
1 19.11 19.20
HKD (Hong Kong Dollar)
1 15.22 15.29
KWD (Kuwaity Dinar)
1 392.17 394.16
BHD (Bahrain Dinar)
1 313.53 315.12

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय